You are viewing the translated version of चलन चलाउने घर/पसलको ताल्चा खोली दिनको लागि जारी गरिएको म्यादकोढाँचा.

Schedule 25
चलन चलाउने घर/पसलको ताल्चा खोली दिनको लागि जारी गरिएको म्यादकोढाँचा

……………..को छोरा /छोरी/पति/पत्नी……………जिल्ला …….गा.पा./न.पा. वडा नं.………. बस्ने वर्ष……….का नाउँमा जिल्ला …… अदालतबाट जारीभएको सात दिने म्याद

…………………..बादी र …………..प्रतिबादीभएको …………..मुद्दामा …………अदालतबाट मिति…………………..मा चलन चलाई दिने गरी अन्तिम फैसला भएकोमा यसअदालतबाट डोर खटिई चलन चलाई दिन जाँदा ………….जिल्ला…………..गा.पा./न.पा. वडा नं. …… कि.नं…… मा बनेकोघर/पसलमा ताल्चा लागि राखेको र सो ताल्चा खोल्नको लागि सो घर/पसलको धनी तपाईँ उपस्थित हुन नआउनु भएकोले सोघर/पसलको ताल्चा खोली दिनको लागि यो सात दिने म्याद यस चलन चलाउनु पर्ने घर/पसलमा टाँस गरिएको
छ । यो म्यादटाँस भएको मितिले पन्ध्र दिनभित्र सो घर/पसलको ताल्चा खोली दिनु होला । सो म्यादभित्र ताल्चा नखोलेमा अदालतबाटडोर आई ताल्चा खोली सो घर/पसल चलन चलाई दिइनेछ । यस विषयमा पछि तपाईँको कुनै उजुर लाग्ने छैन ।

सम्बन्धित कर्मचारीको,–

दस्तखतः

नामः

पदः

इति सम्वत् २०…….. साल…………महिना ………….गतेरोज…………….शुभम् ।